नियम
वनस्पति वा अन्य चीज वस्तुलाई क्षति पुर्‍याउन नहुने

कसैले निकुञ्जकोभित्र वा वाहिर आगो बाली वा अन्य कुनै किसिमले निकुञ्जभित्रको वनस्पति, झारपात वा अन्य चीज वस्तुलाई क्षति पुर्‍याउन हुँदैन ।